नामिबियामाथि नेपालको रोमाञ्चक जित

काठमाडौं । नामिबियामाथि रोमाञ्चक जित निकाल्दै नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा सुुखद सुरुवात गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले घरेलु टोलीमाथि एक विकेटको रोमाञ्चक निकालेको हो । नियमित ब्याट्सम्यानहरूले फेरि एक पटक अपेक्षाकृत प्रदर्शन गर्न नसकेको खेलमा बलरहरुले नेपाललाई जिताए । १३९ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात खराब रहृयो । टिमले खाता … Continue reading नामिबियामाथि नेपालको रोमाञ्चक जित